Posted by: logan March 3, 2022
बकस पत्र गरि पास गरेको घर जग्गा
Login in to Rate this Post:     0       ?        
लाटाले पापा भेट्टाए झैँ नगर साझालाई |
नेपाल तिर बसोबास र घर जग्गा सम्बन्धि कारोबार वा कानुनि जानकारी हुनेले जबाफ दिने प्रश्न हो | यो कुरा संकेले सुनेका छौ कि छैनौ ? राजिनामा पास र बकस पत्र मा के फरक छ ?
Jury finds Ghislaine Maxwell guilty on charges tied to Jeffrey Epstein's sex trafficking ring.
जेफ्फेरी ले उसको सम्पत्ति Trust मा राखेर आत्महत्या गर्यो , त्यसो गर्नुको कारण बुझेका छौ छैनौ ?
Last edited: 07-Mar-22 02:56 PM
Read Full Discussion Thread for this article