Posted by: logan March 2, 2022
बकस पत्र गरि पास गरेको घर जग्गा
Login in to Rate this Post:     0       ?        
बकस पत्र गरि पास गरिदिएको घरजग्गा मा कसैको हक दाबि गर्न सक्दैन तेसैले अन्सबनडा मुद्दामा बकस पत्र गरि पास गरिदेको घर जग्गा बाड फाड गर्नु पर्दैन हो ? यो अमेरिकाको TRUST को जस्तै नियम लागु हुन्छ ?
Read Full Discussion Thread for this article