Posted by: Nepalnews Sajha March 1, 2022
News Summary from Nepal for Tuesday, March 1, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal reports 158 cases as rapid antigen tests added to daily infection tallies


  • According to the Health Ministry, the countrywide death toll has now reached 11,938 and the number of active cases stands at 7,971.

  • Doctors’ fee almost doubled during pandemic but government unaware


  • Nepal Medical Association, the umbrella organisation of medical doctors, says it decided to hike the fees after the government ignored its longstanding demand for a fee revision.

  • Dahal defends MCC pact after protesting against it for long


  • Leaders in his own party insinuate that the Maoist chair has displayed duplicity on multiple occasions over the US grant.

  • Riverbed excavation unchecked in Gorkha


  • Local residents complain that relevant authorities are not doing anything to curb illegal extractions from Marshyangdi river at Dhaptar.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ओलीमा देशभक्तिको भावना छँदै छैन : नेपाल
  • नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा देशभक्तिको भावना नभएको आरोप लगाएका छन् ।

  • मुलुकको प्रतिकूल नहुने गरी एमसीसी कार्यान्वयन हुनुपर्छ : एमाले
  • नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article