Posted by: logan February 25, 2022
शक्तिसाली राष्ट्रको ताण्डबि क्रियाकलाप : नेपालको पालो पनि आउने हो कि ?
Login in to Rate this Post:     1       ?         Liked by
आर्थिंक नाका बन्दि बाहेक नेटो ले के नै गर्न सक्दो रहेछ र ?
चाईना लामो समय देखि ताईवानलाइ आफ्नो देशमा गाभ्न खोजि रहेको छ | मौका यहि हो भनि बसेको त छैन ? रुसको यो क्रिया कालाप को खुल्ला समर्थन ले के जनाउछ ?
नेपालका तराई बासि उफ्रिन थाले भने र भारत तिनको हितमा छिरेको भनि छिर्यो भने बिलय हुन् कति नै बेर लाग्दो रहेछ र ?
Read Full Discussion Thread for this article