Posted by: Nepalnews Sajha February 22, 2022
News Summary from Nepal for Tuesday, February 22, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Court issues show cause order to government and poll body over local election date


  • A mayor had filed a petition saying holding local polls on May 13 deprives many representatives of their right to serve for a full term.

  • With US compact in House, Deuba weighing up options to get it ratified


  • While the prime minister wants his two alliance partners, opposers of the compact, to come on board, he is in talks with the CPN-UML as well.

  • Petition against MCC rejected; advocate challenges rejection


  • Supreme Court administration refuses to register the petition saying it has already been tabled in Parliament.

  • Omicron-led wave is on the wane but Nepal should prepare for new surges, experts say


  • Now the authorities should work to overcome the weaknesses identified during the first, second and the third waves, they suggest.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमसीसी फिर्ता लैजान अमेरिकालाई गौतमको आग्रह
  • पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् । मंगलरबार विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिउ नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् ।

  • चीनमा अलपत्र नेपालीको उद्धारमा कठिनाइ
  • विगत ६ महिनादेखि चीनको एउटा हिरासतमा रहेका नेपालीको पर्याप्त प्रमाण अभावका कारण उद्धारमा कठिनाइ भएको छ। हङकङसँग सीमा जोडिएको क्वाङ्तोङ प्रान्तमा अवैध तरीकाले प्रवेश गरेका ती नेपालीको आवश्यक कागजात अभावमा उद्धार गर्न सकस परेको हो।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article