Posted by: Nepalnews Sajha February 21, 2022
News Summary from Nepal for Monday, February 21, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Phase III trials of Chinese mRNA Covid vaccine in Nepal cancelled


  • Trials of two other Covid vaccines have been running smoothly, according to officials.

  • Tribhuvan University administration padlocked for five months in two years


  • Teachers and professors stage a counter protest demanding end to ‘padlock culture’.

  • Elections and soaring fuel prices may trigger hyperinflation, economists say


  • Inflation breached the central bank’s 6.5 percent tolerance limit and crossed 7 percent in the first five months of 2021-22.

  • Khas-Arya women are ‘de facto’ women leaders


  • While Nepal has reserved quota for women, the majority of the positions at administrative, political, and bureaucratic levels are occupied by those from the Khas-Arya group.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित
  • कर्णाली प्रदेश लोकसेवा आयोगले फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

  • विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेकोमा नेपाली टिमलाई प्रधानमन्त्रीको बधाइ
  • नेपाली क्रिकेट टोलीले क्यानडालाई जित्दै 'टी-२० विश्वकप छनोट'को सेमिफाइनलमा प्रवेश गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article