Posted by: Nepalnews Sajha February 19, 2022
News Summary from Nepal for Saturday, February 19, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal’s democracy revolutions, and achievements and failures


  • As the country celebrates democracy, observers see some gains, some hollow promises.

  • Caught between ruling coalition and MCC, Deuba feels the heat


  • Prime Minister Sher Bahadur Deuba wants to ratify the US grant, but doing so comes with the risk of breaking the five-party alliance. His choices are limited.

  • For the love of books


  • Meet bibliophiles who have been quietly building their book collections.

  • The lively representation we need and deserve


  • Uzma Jalaluddin’s ‘Hana Khan Carries On’ is a mindful peek into the triumphs and tribulations of a second-generation immigrant.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रेल उद्घाटन गर्न दुई मिति प्रस्ताव
  • जयनगर–कुर्था खण्डमा चल्ने रेलको औपचारिक उद्घाटनका लागि भारतीय रेलवे कम्पनी, कोंकणले दुईवटा मिति प्रस्ताव गरेको छ । कोंकणले फागुन १६ (फेब्रुअरी २८) र फागुन १७ (मार्च १) का लागि मिति प्रस्ताव गरेको हो ।

  • राप्रपा, नेपाल राजा वा राजसंस्था केन्द्रित राजनीति गर्ने छैन : थापा
  • राप्रपा, नेपालका अध्यक्ष कमल थापाले अब राजा वा राजसंस्था केन्द्रित राजनीति नगर्ने बताएका छन् । पार्टी घोषणा कार्यक्रममा थापाले अब नयाँ विचार केन्द्रित राजनीति गर्ने बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article