Posted by: Nepalnews Sajha February 17, 2022
News Summary from Nepal for Thursday, February 17, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Coalition meeting held to find consensus fails to reach any conclusion


  • Top leaders of the ruling alliance to meet again on Friday morning.

  • Supreme Court accepts petition challenging date of local level elections


  • The court had earlier refused to register the petition, which argues that May 13 polls will deprive thousands of elected representatives of their right to serve for full five years.

  • Amid concerns about delays, ADB’s Nepal chief visits road project sites


  • Says further delays are unacceptable, and everyone involved must work together.

  • Nepalis expect double-digit inflation over next one year


  • Although government figures show a relatively modest inflation, people are feeling increasing inflationary pressure.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गठबन्धनमा खटपट, कांग्रेस नेताहरु ओलीसँग संवादमा
  • एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला सरकारको नेतृत्व लिएको कांग्रेसका नेताहरुले एमालेसँग सघन छलफल चलाएका छन् ।

  • चिनियाँ अन्तरीक्षयात्रीले अन्तरीक्षमै मनाए ‘लालटेन’ पर्व
  • चिनियाँहरू नयाँ वर्ष १५ दिनसम्म मनाउँछन् । नयाँ वर्ष मनाउने क्रमको अन्तिम दिन पर्छ-लालटेन पर्व । लालटेन पर्व लुनिसोलार चाइनिज पात्रोको पहिलो महिनाको पन्ध्रौं दिनमा मनाइन्छ । यो दिन हरेक वर्षको फेब्रुअरी र कहिलेकाहीँ मार्चको पहिलो सातामा पर्छ ।

  • एमसीसीको पक्षमा उभिन डराउनु पर्दैन : प्रधानमन्त्री देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article