Posted by: harkhe7 February 16, 2022
Our parents generation are walking cash cows!
Login in to Rate this Post:     0       ?        
@AnandNepal Those are great points. म कलेज पढ्धा म एउटा घरमा कोठा लिएर बस्थे | त्यो घर भरी नै सबै जना एक एक वटा कोठा भाडामा लिएर बसेका थिये| कोइ कलेज जान्थे कोइ काम गर्थे | एक जना भाडामा बस्ने मान्छे चाहि best buy म गरेर इलेक्ट्रोनिक सामान हेर्ने अनि सस्तोमा Amazon मा किन्ने गर्थ्यो | म चाहिँ सन्धै यो online shopping धेरैले गर्दैनन् भन्थिये | उ चाही online shopping is the future भन्थियो | अहिले म पनि तरकारी देखि iphone online order गर्छु | हामी सबैले आफ्नो आफ्नो अनुभवको आधारमा नै सबै कुरा देख्ने रहिछ | म भर्कर नेपाल बाट आएको | जहाँ shipping infastruture नै थिएन | उ अहि जन्मेको | आनन्द जी तपाइँ अबस्य पनि म भन्दा धेरै देख्नू हुन्छ | You dont have 700K subscribers for no reason! 🤓

@Logan very well said "बाउ आमा भनेका सुनका अण्डा दिने मनचिन्ते भाडो जस्तै हो"| भाडो चाइ नबिगारौ !😃
Read Full Discussion Thread for this article