Posted by: logan February 15, 2022
विदेशिएका सन्तान कुरिरहेका बा-आमा
Login in to Rate this Post:     0       ?        
तारानाथ शर्मा जसको उपनाम तानाशर्मा पनि थियो सायद अमेरिकी बसोबासको बेला वहाले पहिलो र दोश्रो नाम को एक एक अक्षर प्रयोग गरि ताना शर्मा को उपनाम चिनिनु हुन्थ्यो |
वहाका धेरै कृतिहरु हाम्रा सामु छन् | आदि कालमा महिलाले आफ्नो Tribe को मुखिया थीइन भनि लेख्नु भएको थियो र वहा प्रगतिसिल साहित्यकार हुनुहुन्थ्यो जस्तो लाग्छ भने कसैले वहालाइ कमुनिस्टको लेबल पनि लागाई आफ्नो पक्षमा राखने कोसिश गरे | वहाको "एकादेश ....................." हो वा अरु केहि हो हेक्का रहन सकेन| वहा अमेरिका को वीनकंसिन राज्यमा बस्दाका अर्का नेपालिको हुबहु जिबनीमा आधारिक कथा लेख्नु भएको थिए भने कहिँ कहिँ अभद्र शब्द पनि प्रयोग गरिएको कुरा सुनेको थिए | त्यो अभद्र बाक्य " मुसा बिरालाले जे बर्सौनी छाउरा छाउरी" ( हुबहु शब्द त होईन एउटा नमुना मात्र हो ) समेत लेख्नु भएको थियो | कसले कति बच्चा जन्मायो लाइ क्षुद्रता पुर्बक लेखिनुमा मैले टिप्पणी गर्न खोजेको मात्र हु |
यो प्रसंग यहा ल्याउनु को उद्देस्य " रिसाएको विद्वान ले बेद पढ्दैन" भने झैँ आचार र बिचार सधै आगाडी राखेर लेख्ने टास्ने काम हुदैन| युटुब बनाउनेलाइ यस्तो ग्यान कहा आउला र ?

अन्त्यमा हाम्रा साहित्यकार तारानाथ शर्मा ले चिर शान्ति पाउन अनि शोक स्तबध परिवारले धैर्य राख्ने क्षमता दिउन |
Read Full Discussion Thread for this article