Posted by: Nepalnews Sajha February 15, 2022
News Summary from Nepal for Tuesday, February 15, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Snakebite, an invisible neglected crisis in Nepal


  • Close to 3,000 people die of snakebites every year in Tarai alone, many before reaching the hospital.

  • Deuba says he has spoken with Speaker on MCC compact tabling


  • Government is planning to move the US grant for its ratification in Parliament at Wednesday’s meeting.

  • Litterateur Tara Nath Sharma dies at 87


  • Author of over 100 books, Sharma, who also wrote school textbooks, is known for his travelogue writing.

  • Ginger farmers face hard times after market crashes


  • Production has plunged by 95 percent in Palpa district which is famed for the spice.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • खोप नलगाएका नोभाक फ्रेन्च ओपन र विम्बल्डनबाट पनि बाहिर रहन सक्ने
  • टेनिस स्टार नोभाक जोकोभिचले कोभिड-१९ विरुद्धको खोप नलगाएकै कारण आफूलाई फ्रेन्च ओपन र विम्बल्डनमा भाग लिनबाट पनि वञ्चित गरे त्यसका लागि समेत तयार रहेको बताएका छन् ।

  • चौधरीको पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

  • मधेस प्रदेशका ४ वर्षे उपलब्धि : छोरी शिक्षादेखि मोदीको भ्रमणसम्म
  • मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article