Posted by: Nepalnews Sajha February 12, 2022
News Summary from Nepal for Saturday, February 12, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Congress, UML mull motion to remove Speaker Sapkota if no cooperation on MCC


  • Prime Minister Sher Bahadur Deuba is seeking the main opposition’s support to ratify the US grant as his key coalition partner, Maoist Centre, is playing spoilsport.

  • Minister: Covid jabs for all of target population by mid-April


  • Booster dose to everyone over 18 years of age to start from Sunday.

  • Observers see diplomatic, economic risks for Nepal if US reviews its policy


  • Washington’s warnings over continued delays in ratification of its $500 million grant pact do not bode well for the country, officials at foreign and finance ministries say.

  • Taking it slow in Khokana


  • Khokana is one of the last remaining traditional Newa towns in Kathmandu Valley, but this could change soon.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यूएईसँग नेपालको हार
  • नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा युएईविरूद्ध २५ रनको पराजय बेहोरेको छ । १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सक्यो ।

  • मछिन्द्र लिग उपाधितर्फ उन्मुख
  • डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबार दशरथ रंगशालामा भएको खेलमा च्यासललाई २-० गोल अन्तरले हराएको छ ।

  • करेन्ट लागेर श्रमिकको मृत्यु, अर्का एक जना घाइते
  • सर्लाहीको बाग्मतीमा शनिबार पक्की घरको छत ढलान गर्न रड सेटिङ गर्ने क्रममा करेन्ट लाग्दा एक श्रमिकको मृत्यु भएको छ । उनलाई जोगाउने क्रममा अर्का एक जना घाइते भएका छन् ।

  • झापामा सहकारीको ८० लाखभन्दा बढी रकम लिएर अध्यक्ष फरार
  • झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाखभन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मंसिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाखभन्दा बढी ऋण रकम लिएर फरार भएको घटना बाहिरिएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article