Posted by: Nepalnews Sajha February 11, 2022
News Summary from Nepal for Friday, February 11, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ministers should focus on policy issues, not publicity, experts say


  • Former bureaucrats say newly formed CPN (Unified Socialist) is in dire need of funds to finance elections and the stunts could also be a part of their scheme to collect some cash.

  • Government dials down annual budget, once again, after failing to spend


  • Economists say an electoral spending boom this year and last year’s low base effect may help the economy grow to some extent but the 7 percent target still looks too ambitious.

  • Ministry says it has enough doses to start boosters


  • Minister for Health and Population Birodh Khatiwada is set to announce a Covid vaccine booster programme today.

  • The highs and lows of an indie band in Nepal


  • For Phosphenes, an indie band formed in 2016, the success of their recent song is still not indicative of a sustainable indie scene in Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमसीसीमा सस्तो लोकप्रियताका लागि राजनीति भयो : कोइराला
  • कांग्रेस नेता शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्बा‍ट अनुमोदन गराउने विषयमा गम्भीर बन्नुपर्ने परिस्थिति बनेको बताएका छन् । उनले एमसीसीलाई सम्भव भएसम्म राजनीतिक दलहरुबीच सहमतिबाट, र नभए सार्वभौम संसद्‍मा संसदीय प्रक्रियामार्फत् यथाशीघ्र निकास दिनुपर्ने बताएका छन् ।

  • कांग्रेस बैठक आइतबार पनि बस्ने
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि सकिएन । १४ औं महाधिवेशनपछि गठित समितिको बिहीबारदेखि सुरू भएको पहिलो बैठकमा नेताहरूले बोल्नेक्रम नसकिएपछि बैठक लम्बिएको हो । प्रवक्ता प्रकाशशरण महतले आइतबार दिउँसो २ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।

  • कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने
  • नेपाली कांग्रेसका बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णयबमोजिम निर्वाचन समितिले शुक्रबार यस्तो निर्णय गरेको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article