Posted by: logan February 9, 2022
काका बाउ - मास्टर साब अब हामीलाई छोई मात्र हेर : पुलिसको डण्डा तिम्रा पुठठामा l
Login in to Rate this Post:     0       ?        
नेपाल छप्न्नौ देश हो जहा बाल बालिका हरुलाई घर परिवार देखि स्कुलका मास्टर बा आमा ले स्यानो स्यानो कुरामा सिर्कनो लगाउथ्यौ , कुट पिट गर्न नपाउने नियम बानाएका छन् | बानि सपार नत्र तिम्रा चाकमा पुसिल्सको डण्डा लागने छ |
यो नियमले स्कुलमा छात्र छात्रा नियमित पिटिने क्रम बिस्तारै घटाउने आशा गरिन्छ |

तपाइँ हरुलाईले पनि भोग्नु भयो : सेयर गर्नुस

साभर : नेपालका समाचार पाटि/पत्रपत्रिका
Read Full Discussion Thread for this article