Posted by: Nepalnews Sajha February 8, 2022
News Summary from Nepal for Tuesday, February 8, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Civil society members and activists demand action against Speaker Sapkota


  • Sapkota was not qualified to become Speaker and he has shown prejudice in his dealings with individual political parties, they allege.

  • Over two quintals of gold jewellery seized at TIA customs in the last two months


  • Government may tighten imports of the yellow metal further to stem forex reserve depletion.

  • Top officials signed up for zoo’s animal adoption programme but discontinued promised payments


  • Zoo staff say 104 individuals and seven institutions have adopted various animals, but the money raised is too little for the upkeep of the facility.

  • Music production at home


  • Tools you’ll need to start your own digital music production.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उडान प्रतिबन्ध फुकुवा गर्न गृहमन्त्रीलाई बेदिङवासीको आग्रह
  • दोलखाको अति दुर्गम क्षेत्र बेदिङका स्थानीयहरूले उडान प्रतिबन्ध फुकुवा गर्नुपर्ने मागसहित गृहमन्त्रीलाई भेटेका छन् । हरेक वर्ष हेलिकप्टर उडान प्रतिबन्धका कारण स्थानीयहरूले ज्यान गुमाउनु परेको भन्दै बेदिङका बासिन्दाले गृहमन्त्री समक्ष प्रतिबन्ध फुकाइदिन आग्रह गरेका छन् ।

  • अमेरिकालाई गौतमको आग्रह- 'एमसीसीले विभाजन सिर्जना गर्‍यो, फिर्ता लैजानू'
  • पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसीसीका कारण नेपालमा जनमतको विभाजन हुने र यसले अहित गर्ने भन्दै आपत्ति जनाएका छन् । एमसीसी सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरेको उनको भनाइ छ ।

  • खेलकुदमा पदाधिकारी नियुक्तिका लागि अध्यादेश जारी गर्दै लुम्बिनी
  • लुम्बिनी प्रदेश सरकारले प्रदेश खेलकुद विकास ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने भएको छ । सरकारको सोमबार बसेको मन्त्रीपरिषद‍्‍को बैठकले शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा प्रदेश खेलकुद विकास ऐन २०७८ लाई संशोधन गर्न लागेको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article