Posted by: logan February 7, 2022
विदेशिएका सन्तान कुरिरहेका बा-आमा
Login in to Rate this Post:     0       ?        
स्यानोमा सुनेको कथा यस्तो थियो |
ठुलो भुखमरी आयो , भएको अन्नपात देखि गिट्ठा भ्याकुर सकिए पछि बाउआमाले चिल्लो ढुङ्गा लाई अगेनाको भुङ्ग्रोमा हालेर गिठा भ्याकुर खोज्न , बिचरा हरु आगो फुक्दै सिन्ग्कोले घोच्दै पाक्यो कि पाकेन भनि हेर्दै बाउ आमा कुरेर बसे | अहिले कथा होइन बास्तबिकता हो पात्र हरु मात्र बद्लिएका छन् | स्वास जानु अघि छोरा छोरी आए ढुक्कै हुन्थ्यो तर बोस्तामा बेरिएर आउने हरुका आमा बा हरुको मन कस्तो हुन्छ होला ?
प्रतिक्षाका घडि अतिनै दुखदायी हुन्छ | तिनका हृदय छिया छिया भएका होलान | कसले लेखेको हो "आमा बनेर् त हेर" !
Read Full Discussion Thread for this article