Posted by: Nepalnews Sajha February 7, 2022
News Summary from Nepal for Monday, February 7, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal reports 1,570 cases as rapid antigen tests added to daily infection tallies


  • According to the Health Ministry, the countrywide death toll has now reached 11,827 and the number of active cases stands at 40,111

  • Nepal receives over 800,000 doses of AstraZeneca vaccine


  • The doses were supplied by the United Kingdom through the COVAX facility, according to the Health Ministry.

  • Prakash Sharan Mahat appointed Nepali Congress spokesperson


  • A former minister, the Congress central member is considered close to party President Deuba.

  • Dahal’s mendacity, double-dealing and subterfuge


  • How two letters exposed the Maoist chair’s political shenanigans using the MCC compact.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पहिरोको उच्च जोखिममा विद्यालय
  • बाग्चौर नगरपालिका १२ ओखरेनीस्थित बाल जागृत प्राथमिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । नजिकै निर्माण गरिएको विद्यालय भवनको तलबाट सडक खन्दा पहिरो गएको र अर्कोतर्फ खोलाले भित्ताको भाग कटान गरेपछि विद्यालय पहिरोको उच्च जोखिममा परेको हो ।

  • ७ किलो चरेससहित २ जना पक्राउ
  • प्रहरीले सात किलो ७७९ ग्राम चरेससहित घोराहीमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्वको भुमे गाउँपालिका ९ चुनवाङ घर भई हाल घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहादुर कामी र भुमे गाउँपालिका ९ घर भई हाल घोराही-१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article