Posted by: Nepalnews Sajha February 6, 2022
News Summary from Nepal for Sunday, February 6, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Deuba, Oli and Dahal hold meeting amid MCC confusion


  • Secretariats of the leaders have not disclosed the agenda but say the US grant is one of the points of discussion.

  • Nepal reports 1,386 cases as rapid antigen tests added to daily infection tallies


  • According to the Health Ministry, the countrywide death toll has now reached 11,814 and the number of active cases stands at 45,248.

  • Vaccination drive halted in some districts since November


  • A lack of sufficient doses and accessibility to health care centres, as well as adverse weather conditions, are some factors that have hampered the ongoing immunisation campaign against Covid, officials say.

  • Highest glacier on Mt Everest is melting at a rapid pace, a new study shows


  • The rate at which the glacier is thinning is blamed on climate change and it’s a cause for concern for countries relying on Himalayas for water, irrigation and hydropower.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमसीसीबारे फेरि छलफल हुन्छ, चाँडै निष्कर्षमा पुग्छौं : सञ्चारमन्त्री कार्की
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे फेरि छलफल हुने र चाँडै निष्कर्षमा पुर्‍याइने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफलपछि मन्त्री कार्कीले छलफल सकारात्मक भएको बताए ।

  • देउवा, ओली र दाहालबीचको छलफल सकियो
  • प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्री देउवाको आमन्त्रणमा देउवा, ओली र दाहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार करिब दुई घण्टा छलफल भएको हो ।

  • एमसीसी संसद्‌मा पेस गर्ने विषयमा सभामुखसँग मन्त्री बडूको छलफल
  • सभामुख अग्निप्रसाद सापकोटासँग कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलन्द्रप्रसाद बडूले एमसीसी सम्झौता संसद्‌मा पेस गर्नेबारे छलफल गरेका छन् ।

  • फागुन १ बाट विद्यालय खुलाउन सिफारिस
  • कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकालाई सिफारिस गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article