Posted by: Nepalnews Sajha February 5, 2022
News Summary from Nepal for Saturday, February 5, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Holding local level elections on May 18 may not end legal complications


  • Representatives elected in the second and third phases of the local level polls conducted in 2017 can move court asserting their right to serve for full five years.

  • Extreme weather caused by westerly disturbance grips nation


  • Mountain districts see moderate to heavy snowfall and lower regions experience rainfall while the Tarai belt witnesses windstorms.

  • One man’s commitment to understanding and promoting Nepal’s culinary diversity


  • Prashanta Khanal has spent years researching Nepal’s diverse culinary offerings. His soon-to-be-launched cookbook is his attempt to celebrate and promote the cuisines of various regions and cultures of Nepal.

  • The perfect book to brighten the pandemic gloom


  • ‘The House in the Cerulean Sea’ is a rare novel that anyone from nine to ninety (and beyond) can enjoy.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • फाइभ-जी सेवा तत्काल परीक्षण गर्न टेलिकमलाई मन्त्री कार्कीको निर्देशन
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभ-जी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् ।

  • ‘मेयरसाब, विद्यालयमा छाना चाहियो’
  • विद्यालय भवन निर्माण अपुरो भएपछि कमलामाई नगरपालिका–१३ काङरिङ्गका स्थानीयले कार्यकाल सकिनै लाग्दा टुपुल्किएका मेयरसँग जस्तापाता र शौचालय माग गरेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article