Posted by: Nepalnews Sajha February 4, 2022
News Summary from Nepal for Friday, February 4, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Strong winds claim three lives in Madhes Pradesh


  • Two boys died on the spot after a tree fell on them in Dhanusa while a woman from Rautahat died after the windstorm caused her house to collapse.

  • Mountain districts throughout the country experiencing heavy snowfall


  • Dip in temperature has resulted in extremely cold conditions in most areas since Thursday. Vehicular movement in several districts disrupted as road sections are covered in a thick blanket of snow

  • The revival of chaku wasa:


  • What was once an almost forgotten Newa edible item, chaku wasa:, which is known for its medicinal properties, is now seeing a resurgence in popularity.

  • A volunteer’s act earns praise but exposes health inequities in Nepal


  • An image of a woman carrying an elderly woman on her back for vaccination has gone viral. But it tells a bigger and darker story of the country’s health system, experts say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विद्युतीय कारोबारमा ठगी बढेको भन्दै राष्ट्र बैंकले दियो ७ सुझाव
  • पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी बढेको भन्ने गुनासो आएको जनाउँदै राष्ट्र बैंकले सर्वसाधारणका लागि ७ बुँदे सुझाव दिएको छ । आफ्नो पासवर्ड तथा ओटीपी सुरक्षित साथ गाेप्य राख्न, अनावश्यक एप मोबाइल तथा ल्यापटपमा डाउनलोड नगर्न, चिठ्ठाको प्रलोभनमा नफस्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

  • मधेसमा हावाहुरीका कारण ३ को मृत्यु, प्रदेश सभाको वार्षिकोत्सव नै स्थगित
  • मधेस प्रदेशमा शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ । धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article