Posted by: Nepalnews Sajha February 2, 2022
News Summary from Nepal for Wednesday, February 2, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Coalition’s vote alliance will depend on how the US grant moves ahead


  • Sources say Deuba has been telling Congress leaders not to discuss poll alliance until MCC issue takes decisive turn.

  • Government, poll authority agree to conduct local level elections on May 18


  • Date yet to be officially announced, but it goes in line with the opposition demand and not to the liking of Prime Minister Deuba’s coalition partners.

  • Ujjwal Bikram Thapa is not stopping anytime soon


  • In the last seven years, Thapa has helped hundreds of burn victims get access to medical treatment and has lobbied with the government and non-government organisations on behalf of the victims.

  • Nepal’s electric vehicle imports surge after tax cuts


  • According to the Department of Customs, 1,103 battery-powered cars worth Rs3.24 billion entered the country between mid-July and mid-January.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राज्यका मुख्य तीन अंग असफल भइसके : नेता गजुरेल
  • नेकपा (क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । उनले एमसीसीका कारण सत्ता गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका हुन् ।

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन
  • पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।

  • बीपी प्रतिष्ठानमा थप ३ संक्रमितको मृत्यु
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बुधबार दुई जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार मृतकहरुमा धरान ११ बस्ने ६३ वर्षीय र धरान १० बस्ने ५८ वर्षीय पुरुष रहेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article