Posted by: AnandNepal February 2, 2022
Login in to Rate this Post:
0
?
@lazyketa Thank you appreciated
@Sanaklaal "Kahile kahi ma sochchuu kya… what is this guys doing and why is he doing bhanera?? 🕉🕉"
Thanks sochekomaa :)
अरु त सबै ठिकै हो ... अचम्म लागेको चैं ..
उत्तम थापाको मैले के चोरेको रहेछु?
अपडेट - के युट्युव ब्यापार हो त?
ब्यापार भनेको सामानको किनमेल गर्ने अनि फाइदा लिएर बिक्रि गर्ने गरिन्छ। ठूला ब्यापारिले कच्चा पदार्थ किन्छन - त्यसलाइ प्रोसेस गर्छन र महंगोमा बेच्छन। साना वा ठूला रिटेलरले अरुले बनाएको सामान कमिसन लिएर बेच्छन। ग्राहकले पैसा दिएर खरिद गर्छन।
ब्यापारबाट सित्तैमा केहि पनि पाइँदैन।
युट्युवमा न केहि किनिन्छ न बिक्रि गरिन्छ (मेम्बरशिप गर्यो भने ब्यापार हुन्छ होला) तर, बिज्ञापन प्रदर्शन ब्यापार होइन। खासमा यो एक सामाजिक कार्य नै हो - मरेर मेहनत गर्ने अनि सित्तैमा जानकारी दिने।
तेसैले होला "शिक्षालाइ ब्यापार बनाउँनु हुन्न" भन्ने।
त्यस्तै पर्यो भने युट्युवलाइ ब्यापार बनाउन नमिल्ने होइन।
त्यहाँ भिडियो बिक्रि गर्न मिल्छ। पैसा तिरेका सदस्यले मात्रै हेर्न मिल्ने बनाउन मिल्छ। कुनै दिन त्यो पनि गरौँला कुनै दिन।
Last edited: 02-Feb-22 08:31 AM