Posted by: logan February 1, 2022
खोपबिरुद्द बोल्दा ज्याक्सन हाइटमा रामधुलाइ
Login in to Rate this Post:     0       ?        
कमेन्ट नगरु भन्दा भन्दै एक लाइन थप्न मन लाग्यो | कोरोना खोप बिरुद्दको फ्याउरो साझामा यदा कदा बक्ने भुकेझैँ गर्थ्यो एक साता भयो देखा परेको छैन | दिन दहाडै बुडियाको झापट संगै ल्याप्टो र इन्टरनेट पनि बन्द गराईमा परेको त होईन ?

मैले पनि एउटा गोर्खाली देखेको छु जो भिजिटर भिसामा आएर बिहे मार्फत अमेरिकी नागरिकता पाए पछि अबैध अध्यागमन कार्य रोकिनु पर्छ का ठुला बक्ता बनेका र तुरुपको ठुलो भक्त बनेका थिए |
Read Full Discussion Thread for this article