Posted by: Nepalnews Sajha January 31, 2022
News Summary from Nepal for Monday, January 31, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Government unaware of extent of Covid spread, asks people to report results of home testing


  • Experts say accurate data is key to planning and lack of data means the authorities are not serious about the pandemic.

  • Japan provides aid to Nepal to strengthen vaccine cold chain system


  • The equipment sent by Japan will help expedite the vaccination campaign and widen the scope of vaccinations in remote and otherwise inaccessible regions of Nepal.

  • New arrival hall to be built at domestic terminal


  • The planned facility will be 40 metres long and 24 metres wide, and will have two 35-metre-long baggage conveyor belts.

  • Uma Shankar Rayabhar released on bail as the case against him continues


  • The man from Bara was sent to jail 11 months ago after he was framed for tax evasion.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • १३ अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि
  • सोमबार सेयर बजारको परिसूचक नेप्से १३.४८ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २८७२ अंकमा कायम भएको छ । कुल ५ अर्ब १५ करोडको कारोबार भएको छ । यसअघि हिजो ६ अर्ब ३२ करोडको काराेबार भएको थियो ।

  • दुवै संसदीय समिति सभापतिमा एमाले विजयी
  • सत्तारुढ दल निर्वाचन प्रक्रियामा सहभागी नभएपनि वाग्मती प्रदेशसभाअन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ ।

  • महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब
  • नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूले संघको छिट्टै महाधिवेशन गर्न पार्टीका नेताहरूलाई दबाब दिन थालेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article