Posted by: Nepalnews Sajha January 28, 2022
News Summary from Nepal for Friday, January 28, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Congress forms 37-member central work execution committee


  • The mechanism, as powerful as the Central Working Committee, will take up the issue of local election and its date.

  • Oli’s couldn’t-care-less attitude about the coronavirus continues


  • A Covid denier while he was prime minister, the UML chair attends a public function when he is supposed to isolate.

  • Technical testing at Bhairahawa airport slated to begin in mid-February


  • During the calibration flights, a special aircraft will check the accuracy of navigation signals required for safe take-off and landing.

  • Bardiya National Park wins TX2 Award for tiger conservation


  • The latest tiger census report released in 2018 put the number of big cats in the country at 235, which is nearly double of the 121 tigers recorded in 2009.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • त्रिवेणी गाउँपालिकामा स्कुलले विद्यार्थीको स्वास्थ्य जाँच गर्न नर्स नियुक्त
  • विद्यार्थी र शिक्षकको स्वास्थ्य जाँच गर्न तथा स्वास्थ्य ज्ञान फैलाउन पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाले हरेक माध्यमिक विद्यालयमा नर्स नियुक्त गरेको छ । शिक्षक र कर्मचारीको स्वास्थ्य अवस्था सही भएमा शैक्षिक अवस्था सुध्रने उद्देश्यले नर्स नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ ।

  • मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा राँके जुलुस
  • मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघले बुटवल शुक्रबार साँझ राँके जुलुस निकालेको छ । 'पेट्रोलियम पदार्थलगायत खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर', 'सुशासन कायम गर, भ्रष्टाचार अन्त्य गर' लगायतका नारा लगाउँदै युवाहरुले जुलुस निकालेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article