Posted by: thankeshwor January 26, 2022
किन घट्यो नेपालके जनसंख्या ?
Login in to Rate this Post:     0       ?        
भाया, गिन्ती सुरु भएको समय देखि पहिलो चोटी नेपालको जनसंख्याको ग्राफ गर्ल्याम गुर्लुम झरेको छ । २०६८ सालको जनगरणाको प्रछ्येपन अनुसार २०७८ सालको जनसंख्या ३ करोड ४७ लाख हुनु पर्ने हो तर मुस्ल्किलले हालको जनसंख्या २ करोड ८८ लाख छ ।

आखिर किन घट्यो त येसरी जनसंख्या ? ठंके बिस्लेसन अनुसार कोरियाको रोजगारी एसको मुख्य कारक हो । २०६६ सालमा बिधिबत सुरुभएको कोरिया रोजगारीले १५ लाख ब्यु दिने उन्नत जातका बोकाहरु कोरियाको खेतमा दाइँ गरेर बसेका छन् । १९ देखि ३५ वर्ष का उन्नत जातका बोकाहारु रोकरा के खातिर कम्तिमा १० बर्स कोरिया बस्छन , यो १० वर्षमे मुस्किलले २ पटक नेपाल आउछन अनि बिहे गरेर १ २ हप्ता बसेर उतै फर्कन्छन ।
कोरियामे जोतिएर लोत् भै सकेका बूढा गोरुहरुको प्रजन छेमता ज्यादै न्युन भै सकेको हुन्छ र आफ्नो जीवनकालमे मुस्किलले एउटा मात्र सन्तान जन्माउन भ्याउछन ।

यता पुरुषको जनसंख्या महिलाको भन्दा २६ लाख कम देखाएको छ , येही ताल हो भने त हाम्ले २ ओटी बिहे गर्नु पर्ने हुन सक्छ , केटा हुनु पनि गार्हो छ भाया !!
Read Full Discussion Thread for this article