Posted by: Nepalnews Sajha January 19, 2022
News Summary from Nepal for Wednesday, January 19, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • APF clinch Prime Minister Cup T20 cricket


  • Sharad Vesawkar’s men register 21-run victory over arch-rivals Police in the final.

  • Kathmandu District Administration Office halts services


  • It said issuance of citizenship cards, birth certificates and national IDs stopped until further notice.

  • Third wave of pandemic threatens to push startups over the edge


  • The government had announced providing seed capital of Rs2.5 million to innovators at 1 percent interest to help them survive, but the pledges are limited to paper, entrepreneurs say.

  • After Kathmandu, Lalitpur Chief District Office halts its services, Bhaktapur to decide on Thursday


  • Both district offices have said issuance of citizenship cards, birth certificates and national IDs stopped until further notice.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विद्यार्थीको स्वास्थ्य र शिक्षाको अधिकारप्रति संवेदनशील बन्न आग्रह
  • राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीका समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालनमा गर्न आग्रह गरेको छ ।

  • प्रदेश १ मा एकैदिन ८ सय ९१ संक्रमित थपिए
  • प्रदेश १ मा बुधबार एकै दिन ८ सय ९१ जना संक्रमित थपिएका छन् । यो मंगलबारको भन्दा १ सय ८० ले कम हो । मंगलबार प्रदेशमा १ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो ।

  • जिल्ला प्रशासनभित्रै स्वास्थ्य मापदण्ड उल्लंघन
  • कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा दोलखा जिल्ला प्रशासन कार्यालयमा भने नागरिकता लिनेहरूको बाक्लो भीड लागेको छ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article