Posted by: Dada_Giri December 31, 2004
Cartoons Nepali and English
Login in to Rate this Post:     0       ?        
IndisGuise , >Try maram हैन तिम्रो कि बोर्डमा "g"टाइप गर्न खोज्दा "m" हुन्छ सुरुमा? हाहाहाहाहाहा उल्थाको लागि धन्यबाद ब्रो! ठ्याक्कै मिल्या छ । गोरी तरुनीहरुलाई भन त यो रोदीको भाषा बुझ्छन् कि। बुझे भने त चौँरी गाइको दुध खान पाउने भयौ ल , मलाई नराखिकन खाए हुन्छ, ब्रो! >Dada giri bro, have you heard " hurraaaaaaaaa hutiiiiiiiiiiiiii...?" अँ हँ, सुन्या छैन ल सुनिहालम् न। अर्को नि रोदीको गित भन्दिम् ! उल्था गरे नि हुन्छ। जुन खोलिमा पानि छैन त्यही खोलीमा भोटी नाठे पोईलाई बासि मकै आफ्नो पोइलाई रोटी!
Read Full Discussion Thread for this article