Posted by: Dada_Giri December 30, 2004
Lost baggage of Dipendra Bhujel
Login in to Rate this Post:     0       ?        
कति सुहाएको नि तो ढाकाटोपी? मैले त फोटो हेरेर कस्को पो याद गरेको। ल आँ गर्दा अलंकार बुझ्नेले मेरो यति जाबो कुरो त पक्कै बुझ्नुहुनेछ। अनि हेम जी को "छातिभित्र देश दुख्दा" त पक्कै हेर्नु भयो होला नि, है? ल अनेसास जापान च्याप्टरलाई नि १ कपि आउला नि है, त्यतै हेरम्ला नि। अनि प्रतिकृया पनि पठाम्ला, सप्पै हेरेसी। बरु, कहिले हेर्न पाइन्छ? अहिले भर्खर हेरम् जस्तो लाग्यो। अनि त्यो जन्म मिति सिती किन मोजाइक गर्या नि फेरि? हाम्ले नेपे जी त बुढा भएछन् भन्छम् भनेर होला, भन्दैनम् भन्दैनम् मोजाइक सोजाइक गर्नै पर्दैन। ल दुबसु ब्रो र ती होमनाथ सुबेदी बाजेलाई नि यसो जदौ! भन्दिम् है ।
Read Full Discussion Thread for this article