Posted by: Dada_Giri December 30, 2004
Wishes For SLC
Login in to Rate this Post:     0       ?        
म कलब्रेक भनेसी त हुरुक्कै हो MM ब्रो! कलब्रेक केल्न पाउने र Internet हेर्न पाउने हो बने म १ वर्ष जेल बस्न पनि सक्छु होला। त्यो मेरो लागि सजायँ हुने छैन पुरस्कार हुने छ। बोट? बोट त १०० २०० ३०० राखे नि हुन्छ तर हकंकगं दलर मसित छैन ब्रो लिएर आऊ है। घोडाको मासु र साके खाएर कलब्रेक खेलेको अस्ति दिप ब्रो म IndisGuise & Isolated freak Bro. आऊ यार बाहिर जाडो छ आज नि। २००५ को काउन्ट डाउन गर्दै कलब्रेक खेल्दै गर्ने भए! ल सानो पर्नेले बाड्ने है त!
Read Full Discussion Thread for this article