Posted by: Dada_Giri December 30, 2004
Wishes For SLC
Login in to Rate this Post:     0       ?        
nO_wAy ब्रो, छेऊमा मेरो पनि शूभकामना थप्ने ठाउँ खालि होला? JagaltayBhoot ब्रो, अघिपछि थाहा हुन्न त्यो बेला बल्ल थाहा हुन्छ यार बुढेसकालले छोएको। म यता आउने बेलाका नर्सरीका बेर्नाहरु अब बिस्तारै SLC पास । क्याम्पस जाने भए। क्याम्पस जानेहरु त साथि जस्तो मान्नु पर्यो। अब बिस्तारै सँगै कल ब्रेक खेल्ने दिन पनि आउला।
Read Full Discussion Thread for this article