Posted by: Nepalnews Sajha November 24, 2021
News Summary from Nepal for Wednesday, November 24, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Oli looks firmly in charge as he bids to placate UML office bearer hopefuls


  • A contest is likely for office bearer posts where party chair, however, would make efforts to install leaders of his choice.

  • Manthali launches free kidney checkup campaign


  • The local unit in Ramechhap district aims to run kidney checks on all residents above six years of age.

  • Rana Magar inspires Nepal to big win


  • The all-rounder claims three wickets and scores 17 runs as Nepal chase 62-run target set by Bhutan in 8.3 overs.

  • Gold sales soar on pent-up purchases for weddings


  • Nepalis whose marriage plans were postponed are now busy making arrangements, mostly buying gold for jewellery.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मुन्दुम ट्रेल मोहनी
  • खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई आधार बनाएर तय गरिएको मुन्दुम ट्रेलमा पदयात्रीको संख्या बढ्न थालेको छ । पदमार्गअन्तर्गत सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । यसबाहेक पर्यटकले ४५ हिमशृंखला पनि हेर्न पाउनेछन् । यहाँ मासिक एक–डेढ सय पदयात्रीले ट्रेल छिचोलेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

  • सुनसरी क्षेत्र नम्बर १ मा कोइराला–पौडेल समूहको वर्चस्व
  • सुनसरी क्षेत्र नम्बर १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको निर्वाचनमा पौडेल–कोइराला समूहले वर्चस्व कायम राखेको छ । निर्वाचन परिणामअनुसार पौडेल–कोइराला पक्षका सुजेन्द्र गोले तामाङको प्यानल विजयी भएको छ ।

    News of Nepal

  • देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा बुधबार थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५ सय ९० पीसीआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ३ सय ३० एन्टीजेन परीक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

  • मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोकिने
  • काठमाडौँ । सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बस्ने पूर्ण बैठक ९फूलकोर्ट० ले यही मंसिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशको आज बसेको अनौपचारिक बैठकले सर्वोच्च

  • हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री शर्मा
  • काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्नुहुँदै उहाँले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताउनुभयो । “अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुप¥यो”, मन्त्री शर्माले भन्नुभयो, “एकातिर

    Read Full Discussion Thread for this article