Posted by: Nepalnews Sajha November 22, 2021
News Summary from Nepal for Monday, November 22, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lawyers seek support of Speaker and parties to oust chief justice


  • Nepal Bar submits memorandums to Sapkota and leaders of some parties, including Nembang.

  • Inflation expectations among Nepali consumers hit new highs


  • A majority of people expect average prices of goods and services to rise by a staggering 11.3 percent over the next year, according to the Inflation Expectation Survey released on Sunday.

  • Want to change operator and retain your number? Option is on the cards


  • Telecom regulator is seeking feedback on Mobile Number Portability, a system that allows users to switch telecom operators without changing the existing number.

  • Government warns Nepali returnees against bringing gold bullion


  • Officials say migrant workers are being used as carriers by gold dealers to avoid taxes.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रपति भण्डारी घुमघाममा
  • राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार महोत्तरीको मटिहानी पुगेकी छन् । रंगशाला उद्घाटनको मुख्य कार्यक्रममा भाग लिन गएकी उनले त्यहाँका धार्मिक मठ पनि घुम्ने कार्यक्रम छ । केही समययता राष्ट्रपति भण्डारीको सार्वजनिक कार्यक्रम र घुमफिर बाक्लिएको छ ।

  • गोलाप्रथाबाट पेशी तोक्ने सम्बन्धी सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित
  • गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

  • एक महिनादेखि बेपत्ता युवकको शव भेटियो
  • रुकुममा एक महिनादेखि बेपत्ता एक युवकको शव भेटिएको छ । मुसीकोट नगरपालिका–१०, गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको शव सोमबार भेटिएको हो । गत कात्तिक ९ गते घरबाट हराएका उनको शव सोमबार बिहान १० बजे भेटिएको प्रहरीले जनाएको छ ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९ सय २१ पीसीआर परीक्षणका क्रममा ३ सय ६७ जना र २ हजार ७ सय ७६ एन्टीजेन परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

  • सर्वोच्चमा अब गोला प्रथाबाट पेशी तोकिने, राजपत्रमा सूचना प्रकाशित (पूर्णपाठसहित)
  • न्युज अफ नेपाल काठमाडौं । प्रधानन्यायाधीश हटाउने अभियानको नेतृत्व गरेका बरिष्ठतम न्यायाधीशहरूको इच्छाविपरीत सर्वोच्च अदालतमा अब स्वचालित पेशी प्रणाली लागू हुने भएको छ । सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको छ

  • एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा
  • भक्तपुर । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा

  • महानगरको विकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उहाँले यहाँका महत्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराउनुभएको हो ।

    Read Full Discussion Thread for this article