Posted by: Nepalnews Sajha November 21, 2021
News Summary from Nepal for Sunday, November 21, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • National Human Rights Commission demands end to impunity through justice delivery


  • Several victim associations and human rights groups seek immediate and urgent steps from the authorities towards reviving the transitional justice process.

  • With festivals over and pre-pandemic normal returning, traffic congestion is back


  • Experts say upgrading road infrastructure and making public transport reliable may provide a long-term solution.

  • Local unit provides aid to students from poor families


  • Malarani Rural Municipality in Arghakhanchi aims to fill the void left by the absence of skilled and educated professionals in the rural municipality.

  • Testing of equipment at Bhairahawa airport to start soon


  • The Civil Aviation Authority of Nepal said that barring any unforeseen delays, Nepal’s second international airport would start handling flights by January.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २४ घण्टामा २३२ कोरोना संक्रिमत थपिए, ३७० संक्रमणमुक्त, १ जनाको मृत्यु
  • पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रिमत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार ८४५ पीसीआर परीक्षणमा २३२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार १९ पुगेको छ ।

  • 'प्रधानमन्त्रीले विदेशी लगानीका टिभी च्यानल कसरी उद्घाटन गर्नुभयो ?'
  • प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाहृय लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गरेका छन् ।

    News of Nepal

  • एमाले अध्यक्षमा भीम रावलकाे उम्मेदवारी किन ? (पूर्णपाठसहित)
  • न्युज अफ नेपाल, काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै रावलले उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफूले उम्मेदवारी दिनुको कारण खुलाउँदै लामो दस्तावेज प्रस्तुत गरेको छन् । पूर्णपाठ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत

  • रामदेवले नेपालमा खाेलेका टेलिभिजनबारे विभागले छानबिन थाल्यो 
  • विष्णु रैगाईँ, काठमाडौं । भारतीय योग गुरु रामदेवले नेपालमा सञ्चालन गर्ने भनिएका टेलिभिजनको बारेमा सूचना तथा प्रसारण विभागले छानबिन सुरु गरेको छ ।  पतञ्जलि नेपाल टिभी र आस्था नेपाल नामक उक्त दुई टेलिभिजन च्यानलले नेपालमा प्रसारणको इजाजत लिए/नलिएको बारे छानबिन गर्न प्रसारण शाखाका निर्देशक सुदिप भट्टराईको नेतृत्वमा समिति गठन भएको

    Read Full Discussion Thread for this article