DewsPride
Oct 31, 2021 7:46 PM
जेपनि दक्षिणको नक्कल गर्छौं। मैले थाहा पाउँदा त्यो भारतको केही प्रदेशमा चलनमा थियो, र छ पनि। दक्षिणी भारतमा त दैनिक बिहानी संस्कारको रुपमा छ त्यो। यता हामीलाई हिन्दी फिलिम, हिन्दी सिरियल आदिले छोप्नसम्म छोपेकोछ। त्यो,थुप्रै अरु कुरा अनि हिन्दीका शब्द, वाक्यांश , उखान, उदाहरण धेरै कुरा पो हामीले आफ्ना भाषा, शब्द संस्कृतिलाई बिर्सेर अंगालिरहेका छौँ, र आफ्नो नेपाली हुनुको चिनारीलाई हेला गर्दैछौं। यसरी आफ्नो रीतिथिती, संस्कृति, भाषा आदिलाई संरक्षण अनि संवर्धन गर्नुको साटो नक्कल गर्नुमा गर्व गर्दै रह्यौँ भने एकदिन हामी नेपाली भनेर नभई अरु नै .....ीय भनेर चिनिन बेर लाग्दैन। Last edited: 31-Oct-21 09:44 PM