Posted by: Nepalnews Sajha October 28, 2021
News Summary from Nepal for Thursday, October 28, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Surging imports and decline in tourism take toll on forex reserves


  • Foreign currency reserves, enough to fund imports for 10 months at fiscal year’s start, drop by about Rs100 billion.

  • Justice seekers hit by judicial deadlock


  • Hearings of over 700 cases affected in the last three days as justices boycott bench in protest against Chief Justice Rana.

  • Asta Laxmi Shakya resigns as chief minister of Bagmati Province


  • Rajendra Pandey of CPN (Unified Socialist) set to succeed Shakya. Rajendra Rai tipped to lead Province 1.

  • Nepalis pay more for internet than other South Asians, report says


  • A Nepali spends 2.6 percent of their gross annual income to buy internet service while in India, Sri Lanka and Pakistan, the cost is less than 1 percent.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वाग्मतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ
  • वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

  • प्रधानन्यायाधीशले निकास दिनुपर्छ : पौडेल
  • कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक सातादेखि सर्वोच्चअदालतमा बेन्च बस्न नसक्दा निमुखाले न्याय नपाउने अवस्था आएको भन्दै न्यायालयको नेतृत्वले निकास दिनुपर्ने बताएका छन् ।

    News of Nepal

  • कांग्रेस महाधिवेशन २४-२६ मंसिरमा हुने
  • फाइल तस्बिर न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुनेछ । केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक तयारी पनि गर्नुपरेका

  • रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे समूह अदालत जाने
  • न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ । मिश्रले जुम बैठकमार्फत बिहीबार संयोजक पाण्डेको अधिकार कटौती गरेको घोषणा गरेलगत्तै सो समूह अदालत र निर्वाचन आयोग जाने घोषणा गरेका हुन् ।

  • भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस   
  • काठमाडौँ ।   सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय

  • थप ५१९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ५१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८४८ जनाको पीसीआर परीक्षणमा ५२७ र २ हजार ५०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको छ ।

    Read Full Discussion Thread for this article