Posted by: Nepalnews Sajha October 27, 2021
News Summary from Nepal for Wednesday, October 27, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bagmati Chief Minister Asta Laxmi Shakya resigns in 71 days


  • Rajendra Pandey of CPN (Unified Socialist) to succeed Shakya.

  • Nepal’s judiciary is plagued by systemic problems


  • Current crisis in Supreme Court has been in the making for years and is a result of bad precedents, political meddling and flawed appointment process, observers say.

  • Nepal receives 1.02 million doses of Vero Cell procured through COVAX’s cost-sharing mechanism


  • This is part of 5.9 million doses purchased using the loan from the Asian Development Bank.

  • Runaway interest rates could hinder post-pandemic recovery


  • Amid loanable funds shortage, banks are hiking interest on deposits, which could make borrowing expensive.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा
  • रुपन्देहीमा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।

  • मुख्य प्रशिक्षक जिम्मेवारीलाई तीन वर्षसम्म निरन्तरता दिन अल्मुताइरी तयार
  • अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक जिम्मेवारीलाई तीन वर्षसम्म निरन्तता दिन तयार भएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनका अधिकारीहरुसँग छलफलपछि नयाँ सम्झौतामा हस्ताक्षर गर्न तयार बताएका छन् ।

    News of Nepal

  • सिंहदरबारभित्र गोली चल्यो, कर्मचारीहरुको भागदौड
  • न्युज अफ नेपाल, काठमाडों । सिंहदरबारस्थित संसद सचिवालय परिसरमा पेस्तोल पड्एिको खबर प्राप्त भएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीेले बोेकेको पेस्तोल अचानक पड्किएको सचिवालय स्रोतले जनाएको छ । भारतीले कम्मरमा राखेको पेस्तोल झिक्न खोज्दा अकस्मात पड्एिपछि सचिवालयमा रहेका कर्मचारीहरुको एकछिन भागदौड मच्चिएको थियो । नयाँ

  • थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
  • न्युज अफ नेपाल , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस

    Read Full Discussion Thread for this article