Posted by: logan October 26, 2021
Login in to Rate this Post:
1
?
Liked by


धेरैले आफ्ना समस्या साझा मार्फत पाइएका सुझाब बाट हल हुन्छ कि भनि टास्छन | हाल यस्ता सुझाबको अपेक्षा गर्ने मा हाकुचा छन् | हुन त २५ -३० रोपनी जाग्गा भएको भनि धाक चै होईन घुर्की देखाएको हुनु पर्छ, ले अबस्य पनि चिकित्सकहरुको परामर्स लिएकै हुनु पर्छ | यिनको दशौ बर्स रति क्रिया नहूनु र लिङ्ग सानो हुनु एक अर्काका पुरक हुन | एक को अभाबले अर्कोमा तेतिनै प्रभाब पारेको हुन्छ |
गाउ टोलमा बास जस्तो दाउरे , नाडि पनि पिटिक्क भाच्चिएला झैँ हुने हरु जिमखाना गएर ज्याङ्गो बनाउछन | कुमाल नन्जियानी ज्वलन्त उदाहरण हुन |
ढुकुर स्यानो हुनु मा बन्साणुगत कारण प्रमुख कारक हो | उपत्यका बासिहरु सुत्केरी पछि महिनौ तातो घाममा बसेर तेल मालिस गर्छन | नब बालकले पनि भाइटमिन D पाओस भनि संगै तेल मालिस पाउछ | हुन् सक्छ त्यो भाईटामिन D ले ढुककुर बढाउने कुरा पनि होला |
बन्साणूगत कारण भए पनि " इन्डियन बाबा पुल्लिंग ए ट्य्राक्टर बाइ हिज डिक" हेर्दा त्यो मुख्य कारण होइन जस्तो लाग्छ | लिंगमा पानि छाडे पछि लामो समय सम्म तेसलाई मालिस गराउदै गए केहि हद सम्म बढन सक्ने सम्भावना हुन्छ भने लिंगले गुफा पान याने मुतोउरो को स्वाद पाउदा पनि केहि हद सम्भावना देखिनछ | हाकुचा यी सबै कुरा पछाडी परे पछि तेस्को गुलाहरु चै बढ्यो होला, अनि बढेको गुलाले लिङ्ग बड्ने काम मा बाधक भएको पनि हुनु पर्छ |
लप्सीको तेल सर्बोत्तम हो भने दोश्रो मा चिउरीको तेलले मालिस गर्दा अनि एउटा फिमेल डल् किनेर काम चलाउदा " आम का आम गुठलिका भी दाम" अर्थात दुवै हातमा बालकले लड्डु फेला पारेझैँ होला र तिम्रो ढुककुर नबढे पनि रतिक्रियाको लागि चाख बढाउने छ |
साभार: साझा र साझामा टासेका लेख
https://indianexpress.com/article/trending/bizarre/allahabad-magh-mela-monk-pulls-truck-with-genitalia-viral-photos-5011441/