Posted by: Nepalnews Sajha October 26, 2021
News Summary from Nepal for Tuesday, October 26, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Chief justice says ready to resign if other justices who have come into question do so


  • Rana tells Supreme Court judges he will rather face the constitutional process.

  • Tinkune park got a facelift. And it was neglected


  • Its derelict condition shows how city authorities have failed to pay attention to the prime property.

  • Noose is tightening around chief justice’s neck


  • Supreme Court Bar demands Rana’s resignation as Nepal Bar Association calls for ‘giving a way out’.

  • ‘Nepal has the potential to pursue world-class research and design’


  • Anwit Adhikari on his passion for design and technology, underscoring both the barriers and the scope within the Nepali education system for engineers.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • थन्किएका जहाज सञ्‍चालन गरेर पर्यटक भित्र्याउने योजनामा छु : मन्‍त्री आले
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् ।

  • सरोकारवालाले भने- ‘प्रधानन्यायाधीश जति बस्यो, त्यति क्षति’
  • नागरिक समाजका अगुवा, वरिष्ठ पत्रकार, अधिवक्ता र मानव अधिकारकर्मीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जतिसक्दो चाँडो राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै उनीहरूले प्रधानन्यायाधीश जबरालाई यथाशक्य राजीनामा दिन सुझाव दिएका हुन् ।

    News of Nepal

  • थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्ल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज देशभर ९ हजार ७७१ नमूनाको पीसीआर र २ हजार २४९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ५६९ र एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

  • जातीय विभेद संविधानको व्यवस्था व्यवहारमा पालना गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद गर्न पाइँदैन भन्ने संविधानमा रहेको व्यवस्था व्यवहारमा पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । सोमबार गृह मन्त्रालयमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषय दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनले जारी गरेको १५ बुँदे काठमाडौँ घोषणा पत्र बुझ्दै गृहमन्त्री खाँणले संविधानमा रहेको

    Read Full Discussion Thread for this article