Posted by: Nepalnews Sajha October 23, 2021
News Summary from Nepal for Saturday, October 23, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Chief justice under fire: Calls grow loud for Rana to come clean on controversies


  • Former judges join chorus asking him to clear ground for restoring the judiciary’s sanctity.

  • Hydropower projects largely spared by latest floods, landslides


  • Besides three projects developed by Kalanga Hydro Pvt Ltd in Bajhang district, there has been no report of major damage to hydropower projects.

  • The lived experience of a ‘low caste’ Newa person


  • For a person belonging to an oppressed caste group, the path to reclaiming and embracing one’s culture and caste isn’t easy.

  • ‘Para Tales’: Clichéd premises but entertaining in its execution


  • Though the series does an excellent array of storytelling--cinematography, acting, plot development--it also falls into some of the same-old Nepali cinema failings.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • इन्द्रावती गाउँपालिकाकी उपाध्यक्षको निधन
  • जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको शनिबार बिहान उपचारको क्रममा निधन भएको छ ।

  • प्रधानन्यायाधीशको राजीनामा विषयमा कुनै छलफल भएको छैन : बार
  • नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ ।

    News of Nepal

  • एमालेका झण्डै ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न
  • काठमाडौं । नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिनुभयो । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”,

  • पाँचथरमा बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
  • पाँचथर । यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको

  • दश बुँदा देखाउँदै एमालेमा बसेका साथीहरुको हरिबिजोग भयो : माधव नेपाल
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा दश बुँदे भन्नेहरुको हरिबिजोग भएका बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । यस्तै अध्यक्ष नेपालले एमालेमा केपी ओलीको आदेश पालना गर्नेहरुले मात्र स्थान पाउने र बाँकीलाई खेद्ने गरेको पनि दाबी गरे

    Read Full Discussion Thread for this article