Posted by: logan October 20, 2021
Login in to Rate this Post:
1
?
Liked by


पुराना नेपाली गितमा हाम्रो तेन्जिंग सेर्पाले चढ्यो हिमाल टाकुरा सुने, उनि पनि विदेश लागे र बिदेशी भए | उदित नारायण पनि बिदेशीए र भारतको रत्न भएको छ |
तपाइँ हामि पनि बिदेसिएका छौ , बेला बेलामा खुट्टा टेकाउन छिर्छोउ अनि आफुलाई ठुलो देश भक्त ठाञ्छोउ त्यो पनि यो साझा छिरेर |
तपाइँ हामि पनि बिदेसिएका छौ , बेला बेलामा खुट्टा टेकाउन छिर्छोउ अनि आफुलाई ठुलो देश भक्त ठाञ्छोउ त्यो पनि यो साझा छिरेर |