Posted by: Nepalnews Sajha October 17, 2021
News Summary from Nepal for Sunday, October 17, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Reports, experts highlight growing severity of non-communicable diseases


  • Covid-19 pandemic response should not overshadow the risk of other diseases, public health experts say.

  • Nepal football coach Abdullah Almutairi to quit after final


  • Coach announces he is stepping down after Nepal’s made it to SAFF final following a 1-1 draw against Bangladesh.

  • Over 700,000 people have left the Capital in six days since Ghatasthapana


  • Department of Transport Management, in coordination with the Metropolitan Traffic Police Division, has set up 14 help desks to assist outbound passengers.

  • Major health institutions in Palpa fail to run Safe Motherhood Programme


  • Budget issued by the federal government for the programme is not sufficient to cover all expenses, hospitals say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्याराग्लाइडिङ कोसीमा खस्दा वडाध्यक्ष गम्भीर घाइते
  • सुनसरीको धरान उपमहानगगरपालिका–४ छोटी मोरङबाट उडेको प्याराग्लाडिङ सप्तकोसी नदी किनारामा खस्दा वडाध्यक्षसमेत रहेका चालक रोशन अधिकारी गम्भीर घाइते भएका छन् ।

  • भारतको केरलामा बाढीका कारण १५ को मृत्यु
  • भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    News of Nepal

  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते
  • न्युज अफ नेपाल , सिन्धुपाल्चोक । न्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आइतबार दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको छ । थप उपचारका

  • २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
  • न्युज अफ नेपाल ,काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९६६ जनाको पीसीआर परीक्षणमा ३८५ र १ हजार १११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

  • नेकपा एसले गर्‍यो नेताहरुको कार्यविभाजनः कसलाई कुन जिम्मेवारी (नामवाली सहित)
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज  २१ मा बसेकाे स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन समेत टुङ्गो लगाएको हो। जसअनुसार अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्रह नेतृत्व, संघीय संसदीय दलको नेताको

  • धनुषामा एक युवकलाई घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
  • जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ । शनिबार राति नै कसैले

    Read Full Discussion Thread for this article