Posted by: underwear October 15, 2021
Login in to Rate this Post:
0
?


हाहाहाहाहाहा, बेन्नेडिक्ट "यसपछी तपाईं जे लेख्नुस् बाल हुन्छ ल" त हारेर भागेको ले मात्रै भन्छ. तपाईं मुजी नामर्द र हुतिहारा हो जो आफ्नो कुण्ठित मन को भार सम्हाल्न नसकेर साझा मा बीच बीच मा विष वमन गर्छ. तपाईं मुजी ले हजारौं पटक मलाइ नीचा देखाउने प्रयत्न गर्नु भयो, मेरो मरण को दुइ पैसे कविता पनि लेख्नु भयो, तर मैले पटक पटक तपाईं को बेइजत्ति गरेँ, तपाईं को जीना हराम गरेँ. तपाईंले मेरो अनुपस्ठिति मा वहियात कथा कविता पनि लेख्नु भयो, तर हेर्नुहोस्, म आएँ अनि तपाईं मुजी हफ्ता मा सकी नसकी लाज बचाउन एक्चोटी झुल्किनुहुन्छ. मैले तपाईं लाई भगाएँ, अनि तपाईं पुच्छर दुई खुट्टा बीच लुकाएर भाग्नु भयो, तपाईं को निम्नकोटी को जिन्दगी को कारण मात्र म भएको ले मलाई एक्दमै खेद छ.