Posted by: Mark_Antony October 15, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
फ्रोडो (पाण्डेजी)
तपाईं जस्तो मान्छे ब्यान्ड भाको नै ठीक हो, किन भने तपाईं सधैं अरुको नराम्रो मात्र सोच्नुहुथ्यो र हुन्छ पनि। उदाहरण, आनन्दनेपाल, डिभाइनगल, सेक्सी इन सारी, लोगन, साझा एड्मिन, नास आदी आदी। यी सबैका बावजुद तपाईंलाई हामीले धेरै चान्स दिएकै हौ। तपाईं मान्छे भित्रबाट अनह्याप्पी, दुखी आत्मा। यस्तो मान्छे साझा आएर के को जात्रा देखाउनुहुन्छ हँ? तपाईंको चर्तिकला हामी सबैले देखेकै हौ। साझा आएर साझाकै बेईज्जत गर्न त कोही तपाईं जस्तो दही-चिउरे सँग सिकोस हो। अहिले आएर के रुनुहुन्छ लड्की जस्तो। म नास सरको फ्यान हो भने तेसको धेरै कारण छ ल, तपाईं जस्तो हिजोको चल्लाले त्यो कुरा बुझ्दैन, अहिले मैले फेरी केही भनुला, फेरी तपाईंको केटा-केटी दिमाग रिसाउला र 'एफ यु' 'एफ यु' गरौला मलाई, खैर। तेसैले "धुक्कुर" शब्द कँहाबाट आयो, कसले पहिले भनेको भनेर मलाई टण्ट नमार्नुस् ल। उसै त यहाँ टण्ट मार्नेहरुको कमी छैन यो साझामा। आई होप तपाईं साझा बाहेक पनि जिन्दगी छ भन्ने कुरा आत्मसात गर्नुहुन्छ होला, तपाईं साझा नआएर यहाँ केही नहुने वाला चै छैन ल। बाइ बाइ।
------> dukhi aatma

अण्डी महाशय,
औकात औकातको कुरा जो छ, त्यो मान्छेले निकाल्छ जो आफ्नो "थाङ्ने" औकातसँग वाकिफ छ, तपाईंको औकात के हो भन्ने मैले मात्र हैन अरुले पनि तपाईंको धोती फुस्केको दिन प्रस्टै देखेका थिए, छन। अहिले मेले त्यो स्क्रीनशट फेरी साझामा पोस्ट गर्दिन भनेची तपाईंको कत्रो हिम्-चिम बढेको? गनिमत होस् तपाईंको त्यो फुस्रे घमण्ड मैले बचाईदिए। तैपनी तपाईंको चुरिफुरी त कम नै हुँदैन गाठेँ के हो यस्तो? मुर्ख देखी दैब डराउने भन्थे। अझ मलाई के रे मेरो अङ्रेजी को धज्जी उडाए रे, मेरो झोले नेपाली रे। आफु चै ईंग्लिश र नेपालीमा पी. एच्. डी. गर्नुभाको जस्तो है। मैले तेत्रो ठुलो स्वरमा कराइ कराइ "म बाहुन परिनँ" भन्दा पनि हजुर है अझ मलाई "चुतिया बाहुन" भन्ने? तपाईंको सो कल्ल्ड नेपाली तेही हो? के हो यस्तो? बाहुन प्रती किन यस्तो घ्रिणा हो साझाको मान्छेलाई हँ? यत्रो साम्प्रदायिक गाली गलौज हुन्छ यो साझामा तर खै त साझाका सजग नेपालीहरुको बिरोध? के खाली इम्मिग्रेशन र कोभिड र कन्स्पिरेसी थेओरिज मात्र हुन यहाँ महत्व राख्ने? मेरो तोर्पे दिमागले सोचेको मात्र हैन हजुर मैले खुद देखिसकेको छु तपाईंका अनेकन अवतारहरु, अब तपाईं आफुलाई ओप्रा भन्नुस् कि तपाईंको कोप्रा, धमलाले त हमला त गर्ने नै छ हो।

तपाईंलाई मैले तपाईंको दुइटा श्रीमती छन भनेर कहाँ भने? कुरा पनि। तपाईंको त हजार श्रीमती छन नि अमेरिकाको स्टेट स्टेटमा लोल। कुरा थियो छोराको हो श्रीमतीको हैन हजुर। लोगन को बाजेले धोती फुस्काइसक्नुभाको छ उहाँलाई बोलाउनुस् अनी थाहा हुन्छ के के हो भनेर। लोगनको बाजे त हराए फेरी अन्डी आउनसाथ लोल। अनी हजुर, कुराको प्रसङमा रहेर कुरा गर्न आउन्न भने हापे हुन्छ हो, के को फेरी "बाख्री", "दुध", "बौलाउन लायो" जस्ता शब्द प्रयोग गर्नुहुन्छ?

अनी तपाईंको त्यो "गोरखपुरे" हिन्दी सुनाएर के को हामिलाई धक्कु? तेस्ता तल्लो स्तरका हिन्दी बोलेर आफुलाई खुप ठुलो काम गरे, सिके भन्नुहुन्छ है। थुक्क!! तपाईंको किरा पर्या बुद्धी। मादरचोद, बेहेनचोद, भोसडीके, यही हो तपाईं अमेरिकामा १००,००० डलर कमाउनेको बोली। लोल। "गान्ड मार्ता है" होस् कि "गाँड मार्ता है" होस् सुद्द लेख्न र बोल्न त तपाईंलाई नै आउदो रहेछ है, यसबाट प्रुभ हुन्छ अन्डीजीको ब्याकग्राउन्ड। अब त "च्व च्व" मात्र गर्न आउछ हो। कठै बरा।

याद रहोस् हजुर, यसपछी तपाईं जे लेख्नुस् बाल हुन्छ ल।
-------> jealouseness

हाकुन्डी,
तपाईंले मलाई भगायो रे। होला होला है। लोल तपाईं जस्तो रेसिस्ट र साम्प्रदायिक कुरा गर्ने महर्जन ड्युडलाई अहिले साझाका एड्मिनले हमला गर्लान है अनी को भाग्नेछ, कसले भगाउनेछ हेरौला हामी पनि।
-----> chamchagiri



Read Full Discussion Thread for this article