Posted by: Nepalnews Sajha October 15, 2021
News Summary from Nepal for Friday, October 15, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Reports, experts highlight growing severity of non-communicable diseases


  • Covid-19 pandemic response should not overshadow the risk of other diseases, public health experts say.

  • Nepal football coach Abdullah Almutairi to quit after final


  • Coach announces he is stepping down after Nepal’s made it to SAFF final following a 1-1 draw against Bangladesh.

  • Over 700,000 people have left the Capital in six days since Ghatasthapana


  • Department of Transport Management, in coordination with the Metropolitan Traffic Police Division, has set up 14 help desks to assist outbound passengers.

  • Major health institutions in Palpa fail to run Safe Motherhood Programme


  • Budget issued by the federal government for the programme is not sufficient to cover all expenses, hospitals say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दसैंमा छोराछोरी पर्खिरहेका आमाहरु
  • चाउरी परेका गाला अनि हँसिलो चेहरा । तल्लोपट्टि एउटाबाहेक सबै दाँत फुक्लिसकेका छन् । आँखामा चस्मा अनि हातमा सानो घडी । उनको आँखा घरिघरि घडीमा गइरहेछ । लाग्छ, उनी कसैको प्रतीक्षामा छिन् । घरिघरि गेटतिर हेर्छिन् ।

  • दसैंले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्नेछ : राष्ट्रपति भण्डारी
  • राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छिन् ।

    News of Nepal

  • विजयादशमीको टीकासँगै मान्यजनकहाँ आशीर्वाद लिन जानेको चहलपहल
  • काठमाडौं । बडादसैँको मुख्य दिन आज विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाका आशीर्वाद लिनजानेको चहलपहल देखिएको छ । घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । योसँगै महाअष्टमी र

  • प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण
  • काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको

  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न
  • काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरे । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निशानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक

    Read Full Discussion Thread for this article