Posted by: Nepalnews Sajha October 9, 2021
News Summary from Nepal for Saturday, October 9, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • One million doses of Covishield arrive in Nepal


  • The delivery is part of the 2 million doses for which the government had paid Serum in February.

  • Authorities tighten the rules to limit foreign currency outflow


  • Move comes amid dipping foreign exchange reserves and soaring imports.

  • Online sellers hope to continue their streak


  • Shoppers getting back to the physical market following the removal of virus restrictions has not reduced online sales, insiders said.

  • Pregnant women in rural Achham still dying for want of timely medical care


  • Lack of health awareness, poverty, geographical remoteness and non-cooperation of family lead most women to go for home births despite risks.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चितवन ईपीएल च्याम्पियन
  • भीम सार्कीले अर्धशतक बनाएपछि चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलोपटक उपाधि जितेको हो । चितवनले शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको हो ।

  • शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री
  • अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले पहुँच र हचुवाका भरमा कुनै फाइल तयार गरेर आफूले बजेट नदिने स्पष्ट पारे ।

    News of Nepal

  • भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न अध्यक्ष नेपालको आग्रह
  • बनेपा । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गर्नुभएको छ । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले सरकारमा बस्नेले गलत बाटोमा

  • शनिबार थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा ६ सय ३६ र ५ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो

  • थापाथलीमा दशैँका लागि खसी बोका किन्नेको भिड (फोटो फिचर)
  • न्युज अफ नेपाल, काठमाडौं । बडा दशैँ नजिकिएसँगै थापाथलीस्थित खाद्य संस्थानमा खसी बोका किन्नेहरुको घुइँचो लाग्न थालेको छ । देशका विभिन्न स्थानबाट ल्याइएको खसी बोकाहरुको सर्वसाधारणले किन्ने गरेका छन् । हरेक वर्ष दशैँको समयमा का ठमाडौं उपत्यका बाहिरबाट खरिद गरी बिक्रीका लागि ल्याउने गरिन्छ । तस्बिर : उजोल डंगोल

    Read Full Discussion Thread for this article