Posted by: Bennedict October 8, 2021
Login in to Rate this Post:
0
?
बीर नेपाली जी,
"लोगनेले पछाडिबाट बेनेडिकलाई दियो" भन्दा त जे पनि देको हुन सक्छ नी, मसलन, तपाईंले भनेको अनुसार मेस्सेज, फिलिमको टिकट, दुई किलो फापरको पिठो, जे पनि हुनसक्छ, हो जायज हो तपाईंको तर्क नि। तर के गर्ने हाम्रो दिमाग छ नि जतिखेर नि सेक्सको कुरा मात्र सोचिबस्छ नी। अब पछाडिबाट दियो भनेको छ भनेछी त आम नेपाली केटाहरुले जे सोचे शायद एड्मिनले पनि तेही सोचेको हुनुपर्छ नि। तर मेरो नाम जस्तो सुने पनि मलाई त पर्सनल्ली कुनै परेशानी चै थिएन, कसैले सोध्ने हो भने, मलाई कुनै आपत्ति थिएन, रहेन र छैन पनि। बरु झन म नै जान्न अग्रसर हुँदै पो थिए अब भाग ३ मा के हुन्छ होला भनेर। एड्मिनले दुई भाग सम्म त प्रसारण गर्न दिएकै हो नि।
खैर, सानजी केही बोल्नुभाको भए राम्रो हुन्थ्यो होला कि। माथिको "साझाको एड्मिन" के साच्चैको एड्मिन हो र? मलाई चै पत्त्यार लागेन है।
अनी पाण्डेजीले धेरै चित्त दुखाउनुभाको छ, के गर्ने अब आई डी नै ब्यान्ड जस्तै भएछ उहाको। फ्रोडोजी, यसैमा खुशी हुनुस् हजुर, हामीले त तपाईंलाई चिनेकै छम नी।