Posted by: Nepalnews Sajha October 8, 2021
News Summary from Nepal for Friday, October 8, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal reports 715 new Covid-19 cases, 10 deaths


  • According to the Health Ministry, the countrywide death toll has now reached 11,210 and the number of active cases stands at 15,614.

  • Journalists in the Philippines and Russia win 2021 Nobel Peace Prize


  • Philippines journalist Maria Ressa and Russian journalist Dmitry Muratov, won the 2021 Nobel Peace Prize on Friday.

  • Coalition partners strike power-sharing deal after hard bargains


  • Maoists to lead five ministries, CPN (Unified Socialist) and Janata Samajbadi four each. Unified Socialist will get two chief ministers, deputy Speaker is for Janata Samajbadi.

  • Samples from Kapilvastu villages brought to Kathmandu for tests


  • Two people have died of a diarrhoea-like outbreak that started on Monday night. Doctors suspect cholera, which the local laboratory failed to confirm.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गृहमन्त्री खाँण दोस्रो वरीयतामा
  • सत्ता गठबन्धनमा लामो समयसम्म उपप्रधानमन्त्रीका लागि रसाकस्सी चल्यो । सबै दलमा उपप्रधानमन्त्री बन्न चाहनेको लर्को थियो । त्यही बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अडान लिए–एक जना पनि उपप्रधानमन्त्री नबनाउने ।

  • यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय रेसा र मुरातोभलाई
  • यस वर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारलाई दिइने भएको छ । नर्वेजियन नोबेल कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो-अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई दिइने भएको छ ।

  • २४ घण्टामा नेपालमा ७१५ कोरोना संक्रमित, १ हजार ३३ संक्रमणमुक्त, १० जनाको मृत्यु
  • पछिल्लो २४ घण्टामा नेपालमा ७१५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ४६६ पीसीआर परीक्षणमा ७१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

    News of Nepal

  • ओलीले मुलुकलाई पछाडि फर्काउन खोजे : अध्यक्ष प्रचण्ड
  • पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गरिने बताउनुभएको छ । आज माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्य विनायकमा आयोजना गरेको भक्तपुर विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अहिलेको समयमा देशको सबै समस्या हल गर्ने पार्टी माओवादी केन्द्र

  • नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले लिए शपथ
  • न्युज अफ नेपाल, काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार ९आज० प्रधानमन्त्री शेरबहादुर देउवाले १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरूले राष्ट्रपति निवासमा पद तथा गोपनीयतको शपग ग्रहण गरेका हुन् । मन्त्रीहरूलाई राष्ट्रपति भण्डारीले शपथ ग्रहण गराएकी हुन् भने राज्यमन्त्रीहरूलाई प्रधान मन्त्रीले शपथ

  • पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९४६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १२२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४

    Read Full Discussion Thread for this article