Posted by: Nepalnews Sajha October 7, 2021
News Summary from Nepal for Thursday, October 7, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Trekkers return to Annapurna Circuit as Nepal throws gates wide open


  • For scenery and cultural diversity, this has long been considered the best trek in Nepal, and one of the world’s classic walks.

  • Hospitals in Krishnanagar Municipality overwhelmed with diarrhoea patients


  • More than 300 patients have checked in to the 15-bed Shivaraj Hospital since Monday following diarrhoea outbreak in the local unit.

  • Police register complaint against ‘extrajudicial killing’ of Kumar Paudel


  • Paudel’s mother had moved the Supreme Court after police repeatedly refused to register a complaint.

  • Private sector wants MCC compact endorsed from Parliament


  • Amid controversy surrounding the US aid, three trade associations say the programme has economic benefits for Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो
  • वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर कात्तिक १ देखि लागू हुने गरी समायोजन गरेको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअगाडि धर्ना दिएसँगै प्रदेश सरकारले नयाँ भाडादर कायम गरेको हो ।

  • पोखराले चितवनसँग फाइनल खेल्ने
  • पोखरा राइनोजले बिहीबार क्वालिफायर्स १ मा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरी बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

  • जटिल प्रकारको एलर्जिक रियाक्सनका कारण बालिकाको मृत्यु : पाँचथर अस्पताल
  • पाँचथर अस्पतालले जटिल प्रकारको ‘एलर्जिक रियाक्सन’ (एनाफ्याल्याक्सिस रियाक्सन) भएका कारण अस्पतालमा उपचाररत ३ वर्षीया बालिका क्रिस्टिना थाम्सुहाङको निधन भएको दाबी गरेको छ । बुधबार उपचारको क्रममा बालिकाको निधन भएपछि आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

    News of Nepal

  • प्रधानमन्त्री देउवासमक्ष ४ बुँदे माग राख्दै डा.केसीले भने- ‘फेरि अनसन बस्न नपरोस्’
  • न्युज अफ नेपाल, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन । भेटवार्तामा केसीले शैक्षिक तथा मेडिकल माफियाहरूको हस्तक्षेप बढेको भन्दै फेरि अनसन बस्ने चेतावनी दिएका छन् । केसीले प्रधानमन्त्री देउवासमक्ष शैक्षिक तथा मेडिकलविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने भन्दै ४

  • २४ घण्टामा ८०५ जना कोरोना संक्रमित थपिए, आठ जनाको मृत्यु
  • न्युज अफ नेपाल,  काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २६४ जनाको पीसीआर परीक्षणमा ६६७ र ३ हजार ४०८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४

    Read Full Discussion Thread for this article