Posted by: kattu tiwari October 5, 2021
" भिनाजुको सुरुवाल "
Login in to Rate this Post:     0       ?        
अर्ना भैसीको टांगमा टासिएका किर्ना जस्तै साझामा टासिएर बसेका अनेक नाम उपनामका बहुरुपी जुकाहरुलाइ भलो हुने एउटा लेख माथि ल्याएको छु । गोबरमा लत्पतिएको तिम्रा दिमाग एक त्यान्द्रो जति पनि काम गर्छ भने एक फेर पढ, नेपाली बुज्दैनौ भने तिम्रो कल्याण भगवान पशुपतिनाथले गरुन ।
Read Full Discussion Thread for this article